नियम २६
लिखतसाथ पेस हुने प्रमाण
लिखतसाथ पेस हुनुपर्ने प्रत्येक लिखत प्रमाणको सक्कल र नक्कल साथै पेस गर्नुपर्छ। प्रचलित कानून बमोजिम त्यस्तो सक्कल वा नक्कलमा पेस भएको ब्यहोरा जनाउनु पर्ने भए सो समेत जनाई सम्बन्धित मिसिलमा राख्नुपर्छ। रजिस्ट्रारको आदेशबेगर त्यस्तो सक्कल लिखत फिर्ता दिइने छैन।